पर्साको विभिन्न नाकाबाट तस्करी शुरु , घुमुवा प्रहरी असुल्छन् रकम

बीरगंज । केही समयदेखि सुस्ताएको तस्करी प्रमुख व्यापारिक नाका बीरगञ्जबाट पुन शुरु हुन थालेको छ । २ दिन अघिदेखि बीरगंज नाकाबाट व्यापक रुपमा भन्सार छलेर तस्करीको सामान भित्रन थालेको छ । सीमावर्ती रक्सौल हुँदै ल्याइएका सामानहरु भन्सार बिना नै बीरगंज भित्रिने क्रम बढेको समाचार नेपालबहस डटकमले प्राप्त गरेको छ । प्रहरी र भन्सार कर्मचारीहरुको सेटिङमा अहिले संगठित रुपमा तस्करी शुरु हुनथालेको हो । भन्सारमा... थप पढ्नुहोस्

कोलकातामा ३३ किलो सुनसहित समातिएकालाई नेपाल ल्याएर मुद्दा चलाउने तयारी

काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुईजनालाई नेपालमा ल्याएर थप अनुसन्धान गर्नेबारे सरकारले गृहकार्य सुरु गरेको छ । मंसिर २१ गते कोलकातामा पक्राउ परेका हेमप्रसाद शर्मा र राकेशप्रसाद नेपालमा चुडामणी उप्रेती ‘गोरे’ समूहकै भएको भन्दै गृह मन्त्रालयले उनीहरुलाई नेपाल ल्याएर थप अनुसन्धान अघि बढाउने गृहकार्य थालेको हो । गृह मन्त्रालयले पक्राउ परेका दुवैजनालाई कोलकातामा महा... थप पढ्नुहोस्