fbpx

गर्मी बढेसंगै तातो हावाका कारण तराईको दैनिकी जनजीवन प्रभावित !

काठमाडौं । गर्मी बढेसंगै तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको छ । गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत... थप पढ्नुहोस्

बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी, जनजीवन अस्तव्यस्त

बर्दिया । बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा 'लू'चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो । अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेका... थप पढ्नुहोस्