नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा दिन अमेरिका सकारात्मक, उत्पादन भने न्यून

अमेरिकाले सन् २०२५ सम्म नेपाललाई शून्य भन्सार सुविधा दिने काठमाडौं । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ । नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अमेरि... थप पढ्नुहोस्