सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ । सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन हुने मन्त्रालयमा आयोजित एक कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए । यस्तै घरजग्गा रजिष्ट्रेशनमा रु ३९ करोड ९३ लाख, दण्ड, जरिवाना, जफत शीर्षकमा रु ३ करोड तथा अन्य विविध शीर्षकमा रु ६ करोड राजश्व सङ्कलन ... थप पढ्नुहोस्