fbpx
fake-tax-invoice

नागरिकताकाे दुरूप्रयाेग गरी ७ अर्ब कर छल्ने ५ सय १८ को पहिचान !

काठमाडाैं । मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारी अग्रसरता देखिएको छ । सरकारले नक्कली भ्याट बिल बनाएर ७ अर्बको कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । कर छल्लनेहरूले नक्कली नागरिकता वा नागरिकताकाे दुरूप्रयाेगसमेत गरेकाे भेटिएकाे छ । नेपाल बहसमा नक्कली भ्याट बिल चलाएर ७ अर्ब करको लूट शिर्षकमा गत बैशाख १७ गते समाचार प्रकाशन भएको थियो । यो समाचार प्... थप पढ्नुहोस्