fbpx
नक्कली भ्याट बिल

नक्कली भ्याट बिल काण्डमा जाेडियाे नक्कली नागरिकता

काठमाडाैं । मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन  र सदाचार कायम गर्न सरकारी अग्रसरता देखिएको छ । सरकारले नक्कली भ्याट बिल बनाएर सात अर्बको कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । नक्कली भ्याट बिल प्रयाेग गरेर अरबाैं कुम्लाउनेकाे नागरिकता नक्कली हुने गरेकाे खुलेकाे छ । नेपाल बहसमा नक्कली भ्याट बिल चलाएर ७ अर्ब करको लूट शिर्षकमा गत बैशाख १७ गते समाचार प्रकाशन भएको थियो । यो समाचार प्... थप पढ्नुहोस्

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट, घर घडेरीको भने यथावत्

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि भूमिमा प्रति कट्ठा रु एक लाख ३२ हजारका दरले मूल्याङ्कन गरी नगरपालिकाले कर... थप पढ्नुहोस्

गुगल, फेसबुक र अमाजनलाई करको दायरामा ल्याउन प्रस्ताव

काठमाडौं । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिट... थप पढ्नुहोस्