अन्तर्राष्ट्रिय विमानस्थलमा नै ट्याक्सी सिन्डिकेट, दैनिक रु १ करोडभन्दा बढी ठगी !

♥ पूर्णप्रसाद मिश्र ♥ काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वि.सं.२०५० मा २०७ वटा ट्याक्सी राखिए । नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो नजर पर्ने विमानस्थलका ट्याक्सी थोत्रा भएकाले पर्यटन व्यवसायमा प्रभाव पर्ने आवाज उठेपछि विसं २०७० मा पुराना ट्याक्सी हटाएर तिनै व्यवसायीलाई नयाँ दर्ता खुला गरियो । अरु व्यवसायी आउन पाउने व्यवस्था गरिएन । विमानस्थलका ट्याक्सीले ठूला झ... थप पढ्नुहोस्