लाखौं शुभचिन्तक, नेता, कार्यकर्ताको सहभागितासँगै सकियो कांग्रेसको चियापान

प्रतिपक्ष दलको कार्यक्रममा सत्तापक्ष दलका नेताले गरे तारिफ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सफलताका समापन भएको छ । विभिन्न दलका नेता, विदेशी कुटनैतिक नियोगका प्रमुख, शुभचिन्तक, विभिन्न दलका नेता तथा कार्यकर्ताको बाक्लो जम्घटका साथ देशभरी नै चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ । का... थप पढ्नुहोस्

नेकपाको चियापान शुरु

काठमाडौं । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । अपराह्न १२ बजेद... थप पढ्नुहोस्