fbpx

तात्तातो चिया खाने बानी छ ? सावधान ! क्यान्सर लाग्ला है

एजेन्सी । धेरैले आफ्नो दिनको सुरुवात तातो चियाबाट गर्छन् । तर तात्तातो चिया खान रुचाउनेहरुले भने होस् गर्ने बेला आएको । किनभने यसले भोजननलीको क्यान्सर हुने खतरा दोब्बरले वृद्धि हुने एक नयाँ अनुसन्धानले बताएको छ । अनुसन्धानकर्ताका अनुसार जसले ६० डिग्री सेल्सियस भन्दा तातो र दिनमा सात सय मिलिलिटर, लगभग दुई ठूलो कप, चिया खान्छन्, त्यस्ता व्यक्तिहरुको भोजननलीको क्यान्सर हुने सम्भावना थोरै तथा कम तातो... थप पढ्नुहोस्

चिया एक: स्वाद अनेक

किरण पौड्याल इलाम । चिया केका लागि पिइन्छ रु जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । हामीले पिउने चिया दुईदेखि तीन प्रकारका छन् भने दाम पनि किलोको दुई सयदेखि एक हजारसम्म । तर इलामको एउटा प्र... थप पढ्नुहोस्