fbpx

आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन 'युनेस्को' ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा ¥याली आयोजना गरेको छ भने युनेस्को काठमाडौँको सहयोगमा ... थप पढ्नुहोस्