टिचिङ अस्पतालको निर्देशक छनोटका लागि नयाँ कमिटी गठन

काठमाडौं । त्रिवि शिक्षण अस्पताल 'टिचिङ' महाराजगन्जमा कार्यकारी निर्देशक नियुक्त गर्न ३ सदस्यीय कमिटी गठन गरिएको छ । निर्देशकको नाम सिफारिस गर्न त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको हो। समितिमा राजनीतिक रुपमा खुलेका दुई डाक्टरलाई सदस्य बनाएको छ। त्रिविले नेकपानिकटमा रुपमा चिनिएका डा प्रदीप ज्ञवाली र नेपाली कांग्रेस नि... थप पढ्नुहोस्