fbpx

तपाईको दाँतको बीचमा खाली भाग छ ? यता हेर्नुहोस

काठमाडौं । सांमुद्रिक शास्त्रका अनुसार जुन मानिसहरुको दाँतको बीचमा खाली भाग हुन्छ उनीहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ । शास्त्रको मान्यता अनुसार शरीरको माथिदेखि तलसम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ । जस्तै उनीहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ ।  दांतको बीच भागमा खाली ठाँउ हुने... थप पढ्नुहोस्