fbpx
Tender-notice

१० अर्ब लागतमा बन्ने संसद भवन निर्माणको टेण्डर यसै हप्ता खुल्दै

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा बन्ने सङ्घीय संसद्को भवन निर्माणका लागि टेण्डर यसै साता हुने भएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले विकास समितिको आजको बैठकमा रु १० अर्बको लागतमा निर्माण गरिने उक्त भवनको डिजायन तयार भइसकेको जानकारी दिए । उनले भने, “नेपालको सबैभन्दा ठूलो सरकारी भवनका रुपमा रहने उक्त भवन अत्याधुनिक र आकर्षक हुनेछ । उक्त भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकका ... थप पढ्नुहोस्