fbpx

सुन तस्करी प्रकरण : थाई एयरवेजका सात जना कर्मचारीको जागिर चट् !

काठमाडौं । थाई एयरवेजले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका आफ्ना कर्मचारीलाई मुद्दा दायर भएको चार महिनापछि सेवाबाट हटाएको छ । अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन् । जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुनेगरी अवका... थप पढ्नुहोस्