fbpx

महिला हिंसा न्युनीकरणमा प्रगति भएन : थममाया थापा

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्युनीकरण देखिने गरी प्रगति नभएको बताएकी छिन् । राष्ट्रिय महिला अधिकार दिवसमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संविधानले महिला अधिकार ग्यारेन्टी गरे पनि विभिन्न प्रकारका हिंसाबाट भने मुक्त हुन नसकेको बताइन् । बोक्सीको आरोपमा, दाइजो नल्याएको भनेर गरिने हिंसा र विभेदसंगै बलात्कारका घटन... थप पढ्नुहोस्