fbpx

महिलालाई दिएको अधिकारलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक, आर्थिक र अन्य अधिकारका क्षेत्रमा संविधानले महिलालाई धेरै अधिकार दिएको बताएकी छिन् । शनिबार काठमाडौमा निर्माण व्यवसायी महिलाहरुको तेश्रो राष्ट्रिय भेलामा बोल्दै उनले महिलालाई दिएको अधिकारलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले सदियौदेखि महिलालाई हेर्ने नजरलाई अव परिवर्तन गर्ने बेला आएको धारणा पनि राखे... थप पढ्नुहोस्