fbpx

स्याङजाबाट विप्लव माओवादीलाई थापाले दिए झड्का

प्रकाश डोटेल स्याङ्जा । नेकपा माओवादी ‘विप्लव’ समुह स्याङ्जाका नेता डाक्टर शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् । स्याङ्जा भीरकोट नगरपालिका १ मा बस्दै आएका डाक्टर शेरबहादुर थापाले प्रेस विज्ञप्ती निकाल्दै विप्लव समुहबाट अलग भएको घोषणा गरेका हुन् । २०३७ सालको विद्यार्थी जीवन कालदेखि नै बामपन्थी राजनीतिमा लागेका थापा तत्कालिन एमालेसँग आबद्ध हुदै पछि प्रचण्डले नेतृत्व गरेको नेकपा एमाओवादीमा र... थप पढ्नुहोस्