fbpx

थारु समुदायमा आएको परिवर्तन

नवीन नेपाली नारायणपुर । अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन् । थारु समुदायको पहिचानको रुपमा रहेका वेशभूषा, भाषा र परम्परासमेत परिवर्तन हुँदै गएको थारु जानकार केबी चौधरी बताउँछन् । सदियौंदेखि पश्चिम नेपालका थारु समुदाय अरुको घरमा दासका रुपमा कमैया जी... थप पढ्नुहोस्

थारू बस्तीमा पुसमै माघीको रौनक, पर्वकै बेला कमैया र कमलरीको मोलमोलाइ हुने

अविनाश चौधरी धनगढी । ‘बाबाकी सगरा गैनु हाँ, मुरिया लहाने, सखी ये हो, सेन्दुर छुटल पानी घाट । सखी ये हो !!!’  ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखीयै हो माघक पिली गुँरी–गुँरी जाँर । ’थारू समुदायको महान् पर्व माघीमा घन्किने गीतले कैलालीको थारू बस्तीहरू माघी नलाग्दै गुञ्जायमान हुन थालेका छन् । वर्ष दिनको पीडा बिर्सेर उल्लासपूर्वक मनाइने माघी पर्वको चहलपहल शुरु भइसकेको छ । जवान व्यक्ति, बालबालिका... थप पढ्नुहोस्

थारू बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

नेपालगञ्ज: ‘माघ लहइली सुरीक सिकार खइली रे हाँ सखी अइ हो माघके पिली गुरीगुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालीक नथिया भै ल रे महान ’ थारू समुदायको महत्वपूर्ण पर्व ‘माघी’ का अवसरमा गाइने यो गीत अहिले पश्चिम क्षेत्रका जिल्लामा बसोबास गर्ने थारू समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रूपमा गुञ्जायनमान भएको छ । आप्mनो वर्षभरिको दुःख, पीडा बिर... थप पढ्नुहोस्

महोत्सवमा दैनिक आकर्षणको केन्द्र थारु गाउँको थारु परिकार

दीपक श्रेष्ठ बर्दिया, गुलरिया । मंसिर २७ गते देखि संचालित महोत्सवमा दैनिक आकर्षणको केन्द्र थारु गाउँको थारु परिकारहरु कै रौनक रहेको छ । मंसिर २७ गते देखि संचालित प्रादेशिक महोत्सव “समृद्घ प्रदेश नं ५ को आधार कृषि, पर्यटन, उद्योग, संस्कृति र पुर्वाधार” भन्ने नाराका साथ मंसिर २७ गते देखि पुसको ८ गते सम्म संचालित हाल २ दिन थप गरिएको “प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव २०७५ मा आकर्ष... थप पढ्नुहोस्