fbpx
Parliament of thiland

पोर्नपेट्च थाइल्याण्डको नयाँ सभामुख

काठमाडौं । थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् । शुक्रबार भएको निर्वाचनमा सिनेटरहरुले उनलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् । उपसभामुखको रुपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्व अध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित भएको जनाइएको छ । गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको सुभार... थप पढ्नुहोस्