fbpx
tia-nepal

फौजी आक्रमण झैँ हुँदैछ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत

काठमाडौं । रातिको १० बजेर १२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन् । केहीबेरमै नालापानीको युद्धमाजस्तो गरी... थप पढ्नुहोस्
पब्लिक इनोभेटर ईन्जिनियर दीपेन्द्र कंडेल

फ्लाई दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ– ई. कंडेल

काठमाडौं । नागरिक उड्ययनसम्बन्धी खोज तथा अनुसन्धान गरिरहेका पब्लिक इनोभेटर ईन्जिनियर दीपेन्द्र कंडेलले राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले गत मंगलबार राति फ्लाई दुवईको बोइङ–७३७ विमानलाई उड्ने अनुमति दिनु र उडाउन खोज्नु नागरिक उड्ययनसम्बन्धी कानूनको उल्लंघन भएकोले दुवै पक्षलाई अन्तर्राष्ट्रियस्तरको कारबाही हुने बताएका छन् । य... थप पढ्नुहोस्
tia-nepal

मानव तस्करी सेटिङ मिलाउन विमानस्थलका कर्मचारीलाई भ्याइनभ्याइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतल... थप पढ्नुहोस्