विश्व वन्यजन्तु कोषले भन्यो :– विश्वले नेपालबाट पाठ सिक्नुपर्छ

काठमाडौं । “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष गिनेट्टा ह्याम्लीको । आर्थिक वर्ष २०६६/६७ मा नेपालमा बाघको सङ्ख्या केवल १२१ मात्रै थियो । सरकारले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा बाघको सङ्ख्या बढेर २३५ पुगेको छ । सरकारले बाघको सङ्ख्या सार्वजनिक ... थप पढ्नुहोस्