राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको भाइटीका

काठमाडौं । यस बर्षको तिहारको भाइटीकाको शुभ साइतमा राष्ट्रपति विद्यादेवी भण्डारी भाइटीकाका अवसरमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् । हामीले आज तिहारको भाइटीका कस्ले कसरी लगाए भनेर सामाजिक सञ्जालमा सेयर भएका तस्विरहरु राख्ने कोसीज गरेका छौ । यसैबिच उपराष्ट्रपति नन्दबहादुर पुन भाइटीकापछि बहिनीहरुका साथ टीका लगाएको फोटो सेयर गरेका छन् । यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली यम प... थप पढ्नुहोस्

अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका

चिप्लेढुङ्गा । जर्मन नागरिक म्यारिक शिरमा ढाका टोपी र गलामा सयपत्रीमाला अनि शिरमा ढाका टोपीमा सजिएका थिए । उनी निकै प्रसन्न देखिन्थे । सायद उनले मनभित्रको खुशी शब्दमा व्यक्त गर्न सकेका थिएनन् । जीवनमा पहिलोपटक ढाका टोपी र सयपत्रीको मालामा सजिएर भाइटीका लगाएका उनले मात्रै यति भने, “मलाई निकै रमाइलो लागेको छ । टोपी, माला अनि टीकाले मलाई राम्रो देखिएको छ । यो क्षण म जीवनमा कहिल्यै भुल्न सक्दिन ।” इ... थप पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रले लगाए भाइटीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले आज विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् । भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । उनले विहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् । पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।... थप पढ्नुहोस्

तिहारका दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने, जताततै झिलिमिली !

विद्युत प्राधिकरणका २ हजार कर्मचारी स्ट्यान्डबाई   काठमाडौं । यस बर्षको तिहार अन्य बर्षको तिहार भन्दा फरक हुने भएको छ । तिहारका दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने र सर्वसाधारणले दिपावली सहज रुपमा मनाउन सक्ने सक्ने बताएका छन् । पत्रकारहरुस... थप पढ्नुहोस्