fbpx
tirsuli-Accident

अपडेटः त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशूलीमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना।७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो । घटनास्थलमै मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० ... थप पढ्नुहोस्