fbpx

‘टुटल’ र ‘पठाओ’ मा आबद्ध चालकमाथि प्रहरीको नजर

काठमाडौं । मुख्यतः काठमाडौंमा मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्ने क्रम बढ्दै गएको छ । गैरकानुनी मानिने यस्तो क्रियाकलापमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ । विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता ... थप पढ्नुहोस्

‘टुटल’ र ‘पठाओ’ को अवैध धन्दा, निजी सवारीसाधन नियन्त्रणमा लिँदै प्रहरी

काठमाडौं । कानुनको उल्लंघन गर्दै भाडामा प्रयोग भएका रातो नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । ‘पठाओ’ र ‘टुटल’का नाममा कानुनविपरित दुईपाङ्ग्रे सवारीसाधन भाडामा प्रयोग हुँदै आएका छन् । कानुनविपरित सञ्चालन भएका त्यस्ता सवारी नियन्त्रणमा लिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । बंगलादेशी कम्पनीले सञ्चालन गरेको पठाओ र टुटलले यस्तो अवैध कार्य गरिरहँदा यातायात व्य... थप पढ्नुहोस्

राजधानीमा ‘टुटल’ प्रयोगकर्ताहरु बढ्दै

काठमाडौं । पछिल्लो समय नेपालमा ‘टुटल’ प्रयोगकर्ता बढ्ने क्रम जारी रहेको छ । एक प्रकारले भन्ने हो भने, यो नेपाली माटो सुहाउँदो उद्यम जस्तै देखिएको छ । स्थानीय स्रोत र प्रविधिको संयोजनबाट व्यावसायिक तथा सामाजिक हितका काम गर्ने युवाको सङ्ख्या बाक्लिँदै छ । यस्तैमा विगत २ वर्षअघि स्थापना भएको ‘टुटल’ले राजधानीमा मोटरसाइकल तथा स्कूटरमा यात्रा साझेदार बनेर हजारौं यात्रुलाई सेवा दिइरहेको छ । अव्यवस्थित... थप पढ्नुहोस्