fbpx

तोरीबारीमा स्मार्टसिटी : चार महिनामै रु २ अर्बको तोरी आयात

काठमाडौं । तोरीबारीमा स्मार्टसिटी बनाउने भष्मासुरे आवास नीतिको परिणामस्वरुप मुलुकमा तोरीको आयातमा भारीवृद्धि हुनेक्रम जारी छ । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांकअनुसार गत आर्थिक वर्षको प्रथम चार महिनामा रु. १ अर्ब बराबरको तोरी आयात भएकोमा चालु आर्थिक वर्षको प्रथम चार महिनाामा सो आँकडामा ७३ प्रतिशतले वृद्धि भई रु. २ अर्बको हाराहारीमा पुगेको छ । रेमिट्यान्सका कारण भित्रिएको चुलबुले ... थप पढ्नुहोस्