पर्यटकलाई यस्तो विभेद किन ?

काठमाडौं । "अतिथि देवो भवः" भन्ने नारा लगाएर नथाक्ने हामी नेपालीहरु नेपाल घुम्न आउने पर्यटकलाई कसरी असमान व्यवहार गरिरहेका छौं भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन,यसो पाटन दरबार स्वायरको एउटा सूचनामा आँखा लगाए पुन्छ । कथित समानतावादी नारा लगाउने नागरिक समाज, माइतीघर मण्डलाका मैवबत्तीवालाहरु दश हात उफ्रेर नारा लगाउँदै गरेका हुन्थे ! परन्तु, नेपालमा भने विदेशी पर्यटकहरुबीच नै चरम विभेद गर्ने गर... थप पढ्नुहोस्

पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष

सिवी अधिकारी काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेप... थप पढ्नुहोस्

ऐतिहासिक पर्यटकीय स्थल ज्यामरुककोट : सम्पन्न राज्यलाई केन्द्रले बनायो विपन्न !

पन्ध्रौँ शताव्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको हो ज्यामरुककोट । यहाँ रहेको (खड्गभवानी कोत) का दुर्लभ हातहतियार र अभिलेखहरुले यस ठाउँको ऐतिहासिक महत्वलाई स्पष्टसँग उजिल्याउँछ । यस कोतमा ५७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र साँस्कृतिक सम्भावना बोकेको ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट के... थप पढ्नुहोस्

पर्यटन क्षेत्रका तीन मजदुर संगठनले लगाए टानमा ताला

काठमाडौं । ट्रेकिङ क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् । गत साउनमा तलब, भत्ता, बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत... थप पढ्नुहोस्

नेपाल राष्ट्र बैँकको भवन निर्माण शुरु, पुनःनिर्माणमा ढिलाई नगर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ कार्यालय निर्माण शुरु भएको छ । थापाथली परिसरमा भूकम्पबाट क्षतिग्रस्त भवनलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । विसं २०७२ वैशाखमा गएको गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनलाई क्षतिग्रस्त बनाएको थियो । बैंकको थापाथलीमा ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ... थप पढ्नुहोस्