अमेरिकासँगको व्यापार विवादलाई अन्त्य गर्ने चीनको प्रयास

काठमाडौं । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका वाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् । अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफ... थप पढ्नुहोस्