fbpx

ट्राफिक अपडेटः– ७ सय ४० सवारी साधन कारवाहीमा

इटहरी । १४ जिल्लामा २४ घण्टामा ७ सय ४० वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो बिहान ६ बजेदेखि आज विहान ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७४० वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १९ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १३ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १३ जना, क्षमता भन्दा ... थप पढ्नुहोस्