fbpx
ट्राफिक प्रहरी

लेखापालले बजेट नदिएपछि ट्राफिक प्रहरीको असुलीधन्दा !

लमजुङ । प्रहरी प्रधान कार्यालयले सरुवा भएर पनि लामो समयसम्म दरबन्दीमा नगई काजमा बसिरहेकाहरूलाई तुरुन्त दरबन्दी भएका ठाउँमा रमाना गर्नका लागि बारम्बार ताकेता गरिरहेको भएपनि त्यसलाई मातहतका कार्यालय प्रमुखहरुले टेरपुच्छर लगाएका छैनन् । यस्तो रोग देशव्यापी रूपमा प्रहरीभित्र रहेको । आफैंले परिपत्र गर्दासमेत रमाना नगर्ने कार्यालय प्रमुखहरूलाई कारवाही गर्ने आँट भने मुख्यालयले गरेको देखिँदैन । लामो समयद... थप पढ्नुहोस्