ट्राफिक अपडेट : कागज पत्र नबोक्ने चालक धेरै

काठमाडौं । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ८ सय २३ वटा सवारी साधन कारवाहिमा परेका छन् । हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्मको जानकारी अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ८२३ वटा सवारी साधन कारवाहीमा परेका हुन् । नियम उल्लंघन गर्ने सवारी साधनलाई आवश्यक कारवाही गरिएको ट्राफिक कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले नेपाल बहसलाई जानकारी दिएका छन्। मादक पदार्थ स... थप पढ्नुहोस्

२४ घण्टामा ७ सय ५० वटा सवारी साधन कारवाहीमा !

ईटहरी । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७५० वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् । १३ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा ट्राफिक प्रहरीले चलाएको कारवाहीको तथ्यांक हो यो । प्रदेश ट्राफिक कार्यालय ईटहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद प्रसाईका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ३२ जना, मोटरसाईकलमा ३ जना चढेर यात... थप पढ्नुहोस्

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ । विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकल... थप पढ्नुहोस्

उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल

काठमाडौं । पिक आवरका कारण कालीमाटी,बल्खु,कलंकी,थानकोट,कोटेश्वर,गौशाला,मित्रपार्क, चाबाहिल,बौद्ध भएर चल्ने सवारी साधनहरू चापमा चलिरहेको ट्राफिक महाशाखाले जनाएको छ । त्यस्तै नजिकिंदै गरेको चाडपर्वका कारण किनमेल गर्ने सर्वसाधरणको भिडभाडले गर्दा सुन्धारा,न्युरोड, जमल, भोटाहिटी,केशरमहल, थापाथली, त्रिपुरेश्वर भएर चल्ने सवारी साधनहरू पनि अहिले चापमा चलिरहेको ट्राफिक प्रहरीले बताएको छ । काठमाडौं उ... थप पढ्नुहोस्