ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

ललितपुर । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ । मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । दरबार क्षेत्र र आसपासमा पार्किङले यस ... थप पढ्नुहोस्

नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा

कावासोती । सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो । कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ... थप पढ्नुहोस्

दशैंमा नागरिकको जीउधनको सुरक्षा गर्न ट्राफिक प्रहरी द्रुत गतिमा

५५ वटा मोटरसाईकल परिचालन काठमाडौं । दसैं, तिहारजस्ता चाडपर्वमा जनताको जीउधनको सुरक्षा गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी द्रुत टोली परिचालन कार्ययोजना आजबाट लागू गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका छन् । ट्राफिकको उचित व्यवस्था गर्न र नागरिकको सुरक्षा कार्यलाई अझै प्रभावका... थप पढ्नुहोस्