चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्घ

२४ जेठ, काठमाडौं । चट्याङले बैतडी जिल्लाका फरक–फरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए। साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखो... थप पढ्नुहोस्