पेट्रोलियम पाइप लाइन निर्माणका लागि निकुञ्जभित्रका ५ हजार रुख काट्ने तयारी

बीरगंज । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको करीब पाँच हजार रुख काटने तयारी भइरहेको छ । नेपाल र भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्यका लागि यतीधेरै रुखहरु कटान गर्न लागिएको हो । काम द्रुत गतिमा भइरहेको कार्यालयले जानकारी दिएको छ । काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राट... थप पढ्नुहोस्