नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

♠ हरि बाँस्तोला ♠ पोखरा । जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन स्रोत सर्वेक्षणका आधारमा सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा नेपालमा सामुदायिक वनको माध्यमबाट वन क्षेत्रको दायारा ह्वात्तै बढेको हो । देशको कूल भू–भागको ३९.६ प्रतिशत वन क्षेत्र बढेर ४४ दशमलब ७४ प्रतिशत पुग... थप पढ्नुहोस्