ज्वाइँको वर्थडे पार्टीमा पूर्वराजा ज्ञानेन्द्रको डान्स !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारमार्गको एक रेष्टुरेन्टमा डान्स गरेका छन् । ज्वाई राजिव शाहीको जन्मदिनको अवसरमा शुक्रबार बेलुका त्रिसरा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका हुन । त्रिसराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ । उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् ... थप पढ्नुहोस्