fbpx
america-mexico

मेक्सिकोले राख्यो अमेरिकासँग वार्त प्रस्ताव

काठमाडौं । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई पठाउनु भएको एक पत्रमा बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सी... थप पढ्नुहोस्
trump-g

अमेरिका र चीन वार्ताकाे आधार चीनले भंग गरेको ट्रम्पको आरोप

अमेरिका ।   विश्वका दुइ शक्तिशाली राष्ट्र अमेरिका र चीन बिच व्यापार वार्ता चुस्त रुपमा अघि नबढ्नुमा चीन नै दोषी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । अमेरिका र चीनबिच व्यायार युद्धको अवस्था छ र समस्या समाधानका लागि वार्ता गर्ने भनिए पनि त्यसका लागि सहज वातावरण बनिरहेको छैन । अमेरिकाले पुनः चिनियाँ उत्पादनमाथिको कर बढाउने बताएपछि सम्बन्धमा थप तनाव आएको हो । चीनले अमेरिकी क... थप पढ्नुहोस्

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

काठमाडौं । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ । गत बर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको वासिङ्टनले भनेको एक जापानी सरकारी स्रोतले जानकारी द... थप पढ्नुहोस्

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

९ असार, काठमाडौं । आफ्नो चुनावी अभियानको हतियारको रुपमा प्रयोग गरेको अमेरिकी–मेक्सिकन मुद्दामा आफु निर्वाचित भएपछि पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन् । उनले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भनेका छन्– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । त्यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् । मेक्सिकोमा लागू औषधका कारण वर्षे... थप पढ्नुहोस्