fbpx

अधिकांश शिक्षकहरुको विज्ञतामा खिया लागेको छ

निजी विद्यालयका चुनौतीहरु के–के छन्  ? निजी विद्यालयका चुनौती दुईवटा प्रमुख रुपमा देखिएको छ । पहिलो कुरा सरकारी स्तरबाट नै निजी विद्यालय वाधक छन् भन्ने कुराहरु बाहिर आएका छन् । सार्वजनिक शिक्षा सुधारको नाममा छलफल चलाएको अवस्था छ । सार्वजनिक शिक्षा सुधारमा हामी सबैको ध्यान जानुपर्छ । हामी शिक्षासेवी मात्रै नभएर एक आमनागरिक पनि हौं । २५ प्रतिशत बालबालिका पढ्ने निजी विद्यालयको नेतृत्व हामीले गरिरहेक... थप पढ्नुहोस्