ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु, ८५३ जना घाइते

कारिता, इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरूको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुण्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् । आँधीले सयौँ घरलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९:३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीका भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन् । ती भिडियोह... थप पढ्नुहोस्