प्राध्यापक संघको अधिवेशन पुस ११ देखि हुने, आवश्यक तयारी पूरा

काठमाडौं । निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको पाँचौ केन्द्रीय अधिवेशन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बड्बरियाले रिर्पोटस क्लव नेपालमा आइतबार पत्रकार सम्मेलन गर्दै यसपटक अधिवेशन नसर्ने स्पष्ट गर्दैै अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिए। अधिवेशनका लागि ६० भन्दा बढी क्याम्पस तथ... थप पढ्नुहोस्

सरकारविरुद्ध नै उत्रिए सत्तारुढ विद्यार्थी संगठन, सम्बन्धन दिदा आर्थिक चलखेल

काठमाडौं । ने क पाको विद्यार्थी संगठन अनेरास्ववियुले निजी कलेजहरुलाई सम्बन्धन दिएको विषयलाई लिएर सत्तारुढ सरकारविरुद्ध नै उत्रिएको छ । मन्त्रिपरिषद्को निर्णय विपरीति आर्थिक चलखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निजी कलेजहरुलाई सम्बन्धन दिलाएको भन्दै अनेरास्ववियुका नेताहरु कडारुपमा प्रस्तुत भएका हुन् । संगठनका सचिवहरू आरती लामा, सुदेश पराजुली र  वसिम आलमले मंगलबार पत्रकार सम्मेलन गरी अवैधानिक ... थप पढ्नुहोस्

त्रिविका प्राध्यापक सरकारी तलब खाने, निजीमा पढाउने !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि त्रिविका प्राध्यापक सरकारी तलब खाने, निजीमा पढाउनेत्रिविका प्राध्यापक सरकारी तलब खाने, निजीमा पढाउने कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् । उनीहरू हाजिर गरेर न... थप पढ्नुहोस्