fbpx

पाकिस्तानमा भारतका सबै च्यानलमाथि पुनः प्रतिबन्ध !

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ। एउटा तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्चले फेरि प्रतिबन्ध लगाउन आदेश दिएको बताइएको छ । प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीहरूमा भारतले बाँध बनाउन लागेको भन्दै उसका टेलिभिजन च्यानलहरूमाथिको प्रतिबन्ध मुनासिब भएको बताएको छ । भारतले ती बाँधहरूलाई एउटा अस्त्रको रूपमा प्रयोग गरिरह... थप पढ्नुहोस्