fbpx

मैले एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सासंद गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युमा भावुक हुँदै ‘आफुले असल साथी गुमाएको बताएका छन्’ । उनले ‘देशले एक आशातित नेता गुमाएको भन्दै श्रद्धान्जली दिएका छन्। उनले ट्विट गर्दै लेखेका छन् –‘ रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देश... थप पढ्नुहोस्

पत्रकारदेखि कलाकारसम्मले के भने “भ्यालेन्टाईन डे” मा

  [caption id="attachment_56413" align="alignleft" width="300"] कुसुम विश्वकर्मा[/caption] काठमाडौं । नेपालसहित विश्वभर  १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे अर्थात प्रेमदिवस मनाइँदैछ । विशेष गरी युवायुवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । प्रेम दिवसलाई अहिले राष्ट्रिय चाड नै मान्नेहरूको पनि कमी छैन । यस्तै सामाजिक सञ्जाल फेसबुकमा पनि भ्यालेन्टाइन डे को अवसरमा युवायुवतीहरु प्रेम... थप पढ्नुहोस्

नयाँ युगको सुरुवात : सामाजिक सञ्जालमा रमिता

काठमाडौं । शहरमा एकाएक अहिले प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा आएका छन् । यो चर्चा अरु कसैका कारण नभई स्वयं प्रधानमन्त्री आफ्नै कारणले चर्चामा आएका हुन् । प्रधानमन्त्री ओलीका फोटो शहरका विभिन्न भागमा आम नागरिकले देख्नेगरि टाँगिएको, झुण्ड्याईएको एवं टाँसिएको छ । सरकारले पहिलो पटक श्रमिक र उनीहरुका आश्रित परिवारको लागि भन्दै सामाजिक सुरक्षा योजना ल्याएको छ । यो योजना धेरै वर्ष पहिले नै ल्याइएको ... थप पढ्नुहोस्