fbpx

विवेकशील नेपालीको प्रदर्शन : संयोजक उज्वल थापासहित १७ जना गिरफ्तार

काठमाडौं । विवेकशील नेपालीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हाे । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ। अहिले पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ। सार्वजनिक जग्गा व्... थप पढ्नुहोस्

विवेकशील साझाको फुट : स्वचालित कि सञ्चालित !

मधेश के हो, पहिचान कि प्रवृत्ति ? मुद्दा कि गाली ? याचना कि जनआन्दोलन ? ♠चन्द्रमणि गौतम काठमाडौं । २०६३ सालपछि गठित पार्टीहरूको दिशा र दशा मोटामोटी रुपमा जुन गतिको हुँदैआएको छ, आखिर विवेकशील साझा पार्टीले पनि त्यही गति लिन पुगेको लक्षण देखिन्छ । राष्ट्रिय एकता दिवसको साइत मिलाएर, एकीकरण गरेको १७ महिनामै विवेकशील साझा पार्टी फुट्यो । नेतृत्वले विवेकविहिन तरिकाले साझेदारी होइन एकलौटी निर्णय गर्... थप पढ्नुहोस्