fbpx

यसरी समाप्त हुँदैछ नेपाली कांग्रेसको अस्तित्व : नेतृत्व चीरनिन्द्रामा

उध्र्वशान भट्ट २००७ सालदेखि २०६३ सालसम्म दरवारको एउटै रणनीति रह्यो, सत्ता आफ्नो हातमा लिई देशमा शासन गर्ने तर आफू गल्दा नेपाली कांग्रेसको माध्यमबाट कोइराला परिवारलाई शक्तिमा ल्याउने । दरवारको यही रणनीतिको प्रतिफलस्वरुप २००७ सालदेखि २०४६ साल नेपाली राजनीतिको असन्तुष्टी र सत्ता–प्रतिपक्ष जनमतको एकमात्र अधिकारी नेपाली कांग्रेस रही आएको थियो । विदेशीहरुले पनि नेपालको राजनीतिमा कि दरवारलाई चिन्थ्यो कि... थप पढ्नुहोस्

मुलुकमा तीन प्रधान समस्या : नक्कली कम्युनिष्ट, कम्युनिष्टका पिछलग्गु प्रजातन्त्रवादी र भ्रमजीवीहरु

♠ ऊध्र्वसान भट्ट ♠ टाइम पत्रिकाका लेखक सिनमिङ शा ले सिंगापुरका कुटनीतिज्ञ किशोर मह्बुबानीको भन्ने शीर्षकको पुस्तकलाई आधार मानेर एउटा लेख प्रकाशित गरेका थिए सोमबार मे ३१, १९९९ को टाइम पत्रिकामा । उनी “के एशियालीहरु सोच्न सक्छन्” भन्ने विषयमा आफ्नो धारणा दिनुअघि केही उदाहरणहरु दिन्छन् सो लेखमा । उनको लेखका केही अंशहरु यसप्रकार रहेका छन् । हिलो जनताको सोच्ने शक्तिलाई बोधो बनाउने कम्युनिष्टहरु र... थप पढ्नुहोस्

सत्तारुढ दलभित्र चर्किरहेको ‘महाभारत’

शीर्ष नेताहरू सीआईएको जालमा परिसकेको कार्यकर्ताहरूको आरोप कुसुम विश्वकर्मा / नेपालबहस डेक्स ने.क.पा. का सहअध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले फेरि थाङ्नामा सुताइदिए । २९ मंसिरका दिन सार्वजनिक रुपमा प्रचण्डले घोषणा गरेका थिए, “अब केही दिनभित्रैमा हाम्रो पार्टीको पोलिटब्युरो गठन हुने पार्टी सचिवालयमा निर्णय भइसकेको छ ।” गत बिहिबारको स्थायी समिति बैठकमा प्रधानमन्... थप पढ्नुहोस्

वरदानको भेषमा पाएको अभिशाप !

दुईतिहाई मतको शक्तिमा गठित सरकार लाचार र स्खलित जस्तो भएको अवस्थाभित्र नियाल्दा   ♠  ईन्द्र रिजाल ♠ दुईतिहाई जनादेशको प्रधानमन्त्री बन्ने सौभाग्य कि त बीपीले पाए कि त केपीले पाएका छन् । तर दुईतिहाई मतको जनादेश अफापसिद्ध भयो भने २०१७ सालमा राजा महेन्द्रले दुईतिहाई बहुमतको सरकार भङ्ग गर्नुका साथै संसद विघटन गरेको र पार्टीहरूमा प्रतिबन्ध लगाएको औचित्य स्थापित हुनपुग्यो भने त्यसको परिणति क... थप पढ्नुहोस्

जो सँधै अस्थिर र विस्थापित उसैको नाम स्थापित !

राजनीतिक अभियन्ता र स्वप्नद्रष्टा केशव स्थापितबारे केही रोचक–घोचक सन्दर्भ ¤नेपाल बहस टिप्पणी¤ भन्नुपर्ने ‘स्थपति’हो ‘स्थापित’होइन । जनजिब्रोमा जे सजिलो भयो त्यसै भनिदिएको हो । जिब्राको सजिलो खोजेर बोल्ने हुँदा अपभ्रंश भएर अनर्थ भएको चाल नपाएर पो मा¥यो ! जस्तो कि एउटा थर छ, ‘कंसाकार’ ! शब्दको ठीक अर्थ लगाउन थाल्ने हो भने ‘कंसको आकार भएको’ हुन पुग्ने ! कंस भनेको भगवान श्रीकृष्णका मामा तर दुष्टताक... थप पढ्नुहोस्

‘तेस्रोलिङ्गी’ र ज्यानमारा कम्युनिस्ट : जंगबहादुर र कोतपर्वको रिहर्सल !

नेकपा भन्ने यस्तो पार्टी हो जसको चरित्र आफ्नो लाज छोप्न अर्काको लगौँटी खोस्ने लबस्तर्याँई गर्न पछाडि पर्दैन ♠सञ्चिता पौड्याल♠ कहिल्यै नसुनिएको एउटा अचम्म ! हालैको प्रतिनिधिसभाबाट उत्पत्ति भएका ११ वटा विधेयक राष्ट्रियसभाका सांसद्ले पल्टाउन पनि पाएनन्, हतारहतार पारित गरियो । राष्ट्रियसभामा उत्पत्ति भएका ५ वटा विधेयक पनि प्रतिनिधिसभाबाट त्यसरी नै पारित भए । एउटा सभाले गरेको गल्ती अर्को सभाले सच्य... थप पढ्नुहोस्

‘वामदेवपन्थी उल्का’ हरायो, वामपन्थी बदनियत विद्यमान

जनमतको अनादर गर्ने क्रुर खेलबाडले ने.क.पा.भित्र स्थायित्व पाएको प्रमाणित ♠नेपालबहस सम्पादकीय♠ सत्तारुढ ने.क.पा.ले वामपन्थी पहिचानमात्र होइन ‘वामदेवपन्थी’ नियत पनि बोकेको छर्लङ्ग भएको छ । ने.क.पा.मा वामदेव गौतम व्यक्तिमात्र नभएर प्रवृत्ति वा चरित्रको नामका रुपमा पनि प्रस्तुत भएको छ, वामदेव उपचुनाब लड्ने ‘हाललाई स्थगित’ प्रकरण । आफ्नै पार्टीको निर्वाचित सांसदलाई जनतासामु नाङ्गेझार पार्दै जनम... थप पढ्नुहोस्