fbpx

सत्तारुढ दलभित्र चर्किरहेको ‘महाभारत’

शीर्ष नेताहरू सीआईएको जालमा परिसकेको कार्यकर्ताहरूको आरोप कुसुम विश्वकर्मा / नेपालबहस डेक्स ने.क.पा. का सहअध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले फेरि थाङ्नामा सुताइदिए । २९ मंसिरका दिन सार्वजनिक रुपमा प्रचण्डले घोषणा गरेका थिए, “अब केही दिनभित्रैमा हाम्रो पार्टीको पोलिटब्युरो गठन हुने पार्टी सचिवालयमा निर्णय भइसकेको छ ।” गत बिहिबारको स्थायी समिति बैठकमा प्रधानमन्... थप पढ्नुहोस्
Dan church

डेनमार्कको चर्चले सशस्त्रलाई दियो पानी छान्ने उपकरण !

काठमाडौं । ईसाई धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित एशिया प्यासिफिक समिटको चर्चा सेलाउन नपाउदै त्यसको प्रभाव मुलुक कै अर्धसैनिक निकाय सशस्त्र प्रहरी बलमा पर्न थालेको छ । यूनिफिकेशन नेपालसमेत आबद्ध रहेको तथा ललितपुरमा कार्यालय रहेको डेनमार्कको एक संस्थाबाट सशस्त्र प्रहरीले पानी छान्ने उपकरण सहयोग लिएको हो । त्यो संस्थाले विश्वव्यापी रुपमै हिन्दू, बौद्ध, इस्लाम लगायतका धर्मप्रति आस्थाव... थप पढ्नुहोस्

धर्म परिवर्तनका लागि प्रधानमन्त्री ओलीले पाएको बक्सिस् !

♦ देवेन्द्र चुडाल ♦ लामो समयदेखि विवादमा आएका कोरियाको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को दुई दिने एशिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलर राशीको नेतृत्व र सुशासन पुरस्कारसहित सुनको तक्मा दिइयो । सो पुरस्कार युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्रीलाई दिएकी थिइन् । सो पुरस्कारलाई कोरियामा नोबल पुरस्कार सरह मानिन्छ भन्ने क्रिश्चियनहरुले हल... थप पढ्नुहोस्