fbpx

मानवीय सहायताकर्मीको अझै खाद्यान्न भण्डारसम्म पहुँच भएन : राष्ट्रसङ्घ

काठमाडौं । द्वन्द्वग्रस्त यमनमा खाद्यान्न सहयोगका लागि स्थापित खाद्यान्न भण्डारण केन्द्रसम्म पुग्न मानवीय सहयोगकर्मीको पहुँच हुन नसक्दा द्वन्द्वग्रस्त यमनी नागरिकको समस्या थप विकराल बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले बताए । उनले मङ्गलबार एक विज्ञप्ति जारी गरी होडेइडाको रेड सी मिल (सहायताका लागि खाद्यान्न भण्डारण केन्द्र)सम्म विश्व खाद्य कार्यक्रमको पहुँच नपुगे... थप पढ्नुहोस्