fbpx
tu-nepal

लथालिङ्ग भनिएको त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ट सूचीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालय लथालिङ्ग र भद्रगोलका बाबजुद पनि एशिएको उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्न सफल भएको छ । चरम राजनीतिकरणको चपेटा र बेथितीका बीचमा पनि बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औं स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, मह... थप पढ्नुहोस्