fbpx
samaj-badi-forum

पार्टी फेरेर वा फोरेर जुटेका यादव, भट्टराई र राईको संयुक्त भान्सा

हालै ‘समाजवादी पार्टी नेपाल’ को अवतारमा देखापरेको नयाँ समीकरणमा मधेशी फोरमका सर्वेसर्वा अध्यक्ष उपेन्द्र यादव, माओवादीका सिद्धान्तकार, नीतिकार तथा १० वर्षे हिंसा र रक्तपातका रणनीतिकार माओवादीमा उपाध्यक्ष भइसकेर ‘नयाँ शक्ति’ नामक पार्टी बनाएका र त्यो पनि विघटन गरेर हिंडेका डा. बाबुराम भट्टराई र एमालेको उपाध्यक्षसम्म भएर एमाले छोडेका, संघीय समाजवादी पार्टी बनाएका तर चलाउन नसकेर उपेन्द्र यादवभित्र बि... थप पढ्नुहोस्
upendra-baburam

मधेशी फोरम र नयाँ शक्तिको एकीकरण यी कारणले रहस्यमय !

मधेशी जनअधिकार फोरम र नयाँ शक्ति दुवै पार्टीले आफ्ना पहिचानगत नामलाई तिलाञ्जली दिएर ‘समाजवादी पार्टी नेपाल’ को नयाँ न्वारानका साथ बैशाख २३ गते सोमबार काठमाडौंको प्रज्ञा भवनमा विधिवत एकीकरण गर्नुका पछाडि स्वाभाविक राजनीतिक प्रक्रियाभन्दा पनि तिकडम, इन्द्रजाल र तिलश्मी निहित रहेको पर्यवेक्षकहरूको चर्चा छ । यसो हुनुको कारण पार्टी एकीकरणको आधार नेपाललाई ७ प्रदेशको संघात्मक राज्य व्यवस्थाबाट ११ प्रदेश... थप पढ्नुहोस्

‘डाक्टर साब’को सरकारलाई कटाक्ष ! सामाजिक संजालमा बन्यो भाइरल

काठमाडौं । आज एकाएक सामाजिक संजालमा एउटा फोटो भाइरल भयो । त्यो फोटो त एउटा हस्तलिखित चिठीको थियो । फोटो कुनै सामान्य व्यक्तिको थिएन । चिठी सामान्य मानिसले पनि लेखेका थिएनन् । त्यो चिठीका रचनाकार थिए वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन एवं सर्जरी यूनिट प्रमुख प्रा.डा. ध्रुव राज अधिकारी । हो, उनले त्यो मार्मिक तर तितो यथार्थले भरिएको पत्र लेख्दै राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खु... थप पढ्नुहोस्