fbpx

स्वास्थ्य क्षेत्रको राजनीति देखेर स्वास्थमन्त्री यादव नै चकित

चितवन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताएका छन् । आज आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताए । देशका धेरै अस्पताललाई नेताले बिगार्ने काम गरेको भन्दै उनले भने, “अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौं ।” सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्... थप पढ्नुहोस्