माथिल्लो तामाकोशीको ‘ह्याङ्ग’ आजबाट समाप्त, सबैले पाए न्यूनतम ४० कित्ता शेयर

काठमाडौं । माथिल्लो तामाकोशीको आईपीओमा लगानी गर्न अब पूर्णविराम लागेको छ भन्दा फरक नपर्ला । लामो समयदेखि चर्चामा रहेको यस हाइड्रोपावर र यसले जारी गर्ने शेयरका बारेमा अब के गाऊँ, के शहर, चियापसल, होटर, मेलापात, गाउँका गोरेटोमा हिँड्रनेदेखि शहरका चिल्ला सडकमा गुड्नेहरु र देशभरी नै हुने गरेको अनुमान बन्द भएको छ । किनकी आजबाट कम्पनीले तोकेको ढाँचामा शेयर आवेदन फारम भरेका नेपालीहरुले शेयर पाएका छन् । ... थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको शेयर भोली बाँडफाँड हुने

काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनले निष्काशन गरेको शेयरको बाँडफाँड भोली हुने भएको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण समुह तर्फको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिको शेयरमा आवेदन गरिसकेका शेयरधनीले पनि आवेदन गरेका कारण तथ्याङ्क भेरिफिकेशनका कारण ... थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको शेयर मंगलबार बाँडफाँड गर्ने तयारी

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको शेयर आगामी मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका शेयर शाखा प्रमुख रोशनजंग कार्की मंसिर ११ गतेका लागि बाँडफाँडको तयारी गरिएको जानकारी दिए । तामाकोशीको शेयरमा धेरै व्यक्तिले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलाई भएको बिक्री प्रबन्धकले जनाएको छ । तथ्यांक भेरिफाई गर्ने क्रममा करिब ६ हजार जनाले दोर्याएर आवेदन दि... थप पढ्नुहोस्