fbpx
us-china-trade-war

अमेरिका चीन व्यापार युद्ध, गुगल म्यापमा समेत असर पर्ने

एजेन्सी । गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारलाई सीमित बनाउँदै केही सेवाहरु कटौती गर्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएको केही दिनमा नै गुगलले हुवावेसँग सहकार्य कम गर्ने घोषणा गरेको हो। गुगलको यस निर्णयबाट अब हुवावेका नयाँ स्मार्टफोनहरुमा गुगलका केही एन्ड्रोइड सेवा... थप पढ्नुहोस्